कपिलवस्तुमा थप एकजनामा संक्रमण देखियो / नेपालमा संक्रमितको संख्या २ सय १९ पुग्यो

कपिलवस्तुमा थप एकजनामा संक्रमण देखियो / नेपालमा संक्रमितको संख्या २ सय १९ पुग्यो

काठमाडौं । कपिलबस्तुमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । यसअघि आजै बाँके नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको थियो । कपिलबस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।



ट्रेन्डिङ