चिनिया एयरफोर्सको जहाज काठमाण्डौंमा , किन आयो ? पुरा पढ्नुहोस ।

चिनिया एयरफोर्सको जहाज काठमाण्डौंमा , किन आयो ? पुरा पढ्नुहोस ।

काठमाडौ ३१ बैशाख । चिनिया एयरफोर्स एडले अनुदानमा पठाएको मेडिकल सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। चाइना एयरफोर्सको आइ १७६ सिरीजको विमानमार्फत् बुधवार बिहान ९स्०० बजे अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

चिनियाँ राजदूतावासको पहलमा मेडिकल सामाग्री ढुवानीका लागि एयरफोर्सको जहाजमार्फत् कार्गो उडान भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। उनका अनुसार आइ १७६ जहाज अन्य जहाजको टेक अफ क्षमता तुलनामा दोब्बर हुने गर्छ। उनका अनुसार यो जहाजको म्यक्सिमम टेक अफ वेट एक लाख ९० हजार किलो रहेको छ।



ट्रेन्डिङ