बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज

बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज

विराटनगर २६ बैशाख । बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुने। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।

यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए।



ट्रेन्डिङ