भूमीगत रहेका विप्लव समुहका नेता अनिल शर्मा विरही चितवनको अस्पतालवाट पक्राउ

भूमीगत रहेका विप्लव समुहका नेता अनिल शर्मा विरही चितवनको अस्पतालवाट पक्राउ

चितवन २३ बैशाख । लामो समयदेखि भूमीगत रहेका नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई भरतपुर मेडिकल कलेज ( पुरानो मेडिकल ) बाट पक्राउ गरिएको हो । चितवन घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले उपचारका लागि पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मेडिकल कलेजमा उपचार भइरहेको छ ।



ट्रेन्डिङ