नेकपाको सचिवालय बैठक सकियो /बामदेवलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय, अर्को बैठक बैशाख २४ गते बस्ने

नेकपाको सचिवालय बैठक सकियो /बामदेवलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय, अर्को बैठक बैशाख २४  गते बस्ने

काठमाण्डौं २० बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । बैठकले पार्टीलाई एकतावद्ध बनाएर लैजाने निर्णय समेत गरेको छ । शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २४ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



ट्रेन्डिङ