Banner News
१६ एसएसपीको सरुवा , को को कहाँकहाँ परे (सूची सहित)

काठमाडौँ । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । यस्तै १९ एसएसपीको पदस्थापना पनि भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो ।
यस्तो छ सरुवा र पदस्थापना सूचीः