रविका समर्थक र प्रहरीबीच पटक पटक झड्प / भरतपुर अस्पताल रोड तनावग्रस्त

रविका समर्थक र प्रहरीबीच पटक पटक झड्प / भरतपुर अस्पताल रोड तनावग्रस्त

भरतपुर ८ भदौं । प्रहरीको हिरासतमा रहेका संचारकर्मी रविको समर्थनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ । प्रहरीले जिल्ला प्रहरी कार्यालय वरिपरिलाई निषेधित क्षेत्र घोषणा गरेर उच्च सुरक्षा बनाएको छ । प्रहरी कार्यालय वरिपरि रविका समर्थकहरुको बाक्लो उपस्थ्तिी छ । रविको समर्थनमा नाराबाजी गर्दै गरेका प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भइरहेको छ । अहिले चितवनको भरतपुर अस्ताल रोड तनावग्रष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीलेबीच अहिले झडप भइरहेको छ । प्रहरीले दर्जनबढी अश्रुग्यास प्रयास गरेको छ । झडपमा केही प्रहरी घाइते भएका छन् ।



ट्रेन्डिङ