प्रहरी र रवि लामिछाने समर्थकहरुबीच फेरि भयो झड्प / चार राण्ड अश्रु ग्याँस प्रहार / प्रहरीको गाडीमा तोडफोड

प्रहरी र रवि लामिछाने समर्थकहरुबीच फेरि भयो झड्प / चार राण्ड अश्रु ग्याँस प्रहार / प्रहरीको गाडीमा तोडफोड

भरतपुर ३२ साउन । शान्ति पूर्ण विरोधमा उत्रिएका रवि लामिछानेका समर्थकहरुले तोडफोड गर्न सुरु गरेका छन् । विहानैदेखि प्रर्दर्शनमा उत्रिएका रविका सर्मकहरुले प्रहरीकै गाडी तोडफोड गरेका छन् । प्रहरी र प्रर्दशनकारीबीच भड्प समेत भएको छ । प्रर्दशनकारीहरुलाई तितरवितर पार्न चार राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेका छ । यता प्रदर्शनकारीले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्न छाडेका छैनन् । जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संख्यामा खटिएका प्रहरीले लाठिचार्ज समेत गरेको छ ।



ट्रेन्डिङ