‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा

‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा

काठमाडौँ २५ साउन । ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ घोषणा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार कौशल चेम्जोङ ( रेडियो) राजबहादुर गुरुङ ( अनलाइन) गणेश राई ( छापा )र शोभा श्रेष्ठ ( टेलिभिजन) पुरस्कृत हुने भएका छन् ।

पुरस्कार छनोट समितिको बिहीबारको बैठकले गरेको निर्णय फोनिज सचिवालयको शुक्रबारको बैठकले अनुमोदन गरेको विज्ञप्तिमार्फत जनाएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा साउन २७ गते पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि जनही २० हजार रुपैयाँ छ ।



ट्रेन्डिङ