आयो प्रेमको “नाचौ छ्मछमि” भिडियोको लिंक सहित

आयो प्रेमको “नाचौ छ्मछमि” भिडियोको लिंक सहित

गायक प्रेम घिमिरेले पछिल्लो पटक “नाचौ छ्म छमि” गीतको लिरिकल भिडियो युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ । गायक प्रेमको यो भन्दा पहिलेपनि पूर्बेली ठिटी, मेरि कान्छी जस्ता गितले धेरैको मन जित्न सफल भएको छ ।

चर्चित संगीतकार टेकेन्द्र नेपालीको शब्द र संगीतमा पर्ख पर्ख मायालु,पिरिम नलाउने जस्ता गीतमा संगीत सम्योजन गरेका नरेन्द्र बियोगीको संगीत सम्योजन रहेको छ । नाचौ छ्म छमि गितको लिरिकल भिडियो भने अनिल कटवालले बनाएका हुन। गायक घिमिरेले यो गीतको अफिसियल म्यूजिक भिडियो पनि छिट्टै ल्याउने योजना रहेको बताउनुभयो । । उहाँले यस अघि पनि झण्डै आधादर्जन बढी गीत दर्शक सम्म ल्याई सक्नुभएको छ ।

 

 



ट्रेन्डिङ