घरवाटै हराएका एकबालक मृत अवस्थामा भेटिए

घरवाटै हराएका एकबालक मृत अवस्थामा भेटिए

चितवन, साउन १२ । चितवनको माडीमा एक बालक मृत अवस्थामा भेटिएका छन् । हिजो साझँदेखि घरबाट हराएका माडी नगरपालिका–५ राधापुरका सुदिप दराई मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोइरालाले जानकारी दिनुभयो। माडी नगरपालिका–५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा उनको शव भेटिएको थियो । दराईको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । दराई भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।



ट्रेन्डिङ