काठमाण्डौ १२ साउन । सात तले किनमेल केन्द्रको छतबाट खसेर आइतबार सामाखुशीमा एक जनाको ज्यान गएको छ ।
सामाखुशीमा रहेको हिमालय सिटी सेन्टरको छतबाट खस्दा पर्वतका ५४ वर्षका युक्तप्रसाद क्षेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
छतबाट खसेका श्रेष्ठको पिपुल्स् अस्पताल नयाँ बजारमा उपचारका क्रममा दिउँसो ज्यान गएको हो ।



ट्रेन्डिङ