पौडि खेल्ने क्रममा एकजनाको मृत्यु

पौडि खेल्ने क्रममा एकजनाको मृत्यु

भरतपुर ६ साउन । चितवनको भरतपुर महानगरपालिकाको वडा नं. – १४ राधापुरमा पौडि खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा राधापुर बस्ने २८ वर्षका उमेश दराई रहेका छन् । आज दिउँसो नजिकैको नहरमा पौडिखेल्ने क्रममा उनको मृत्युभएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ