नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल

नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल

चितवन ५ साउन । नेकपा चितवनको इन्चार्जमा कृष्ण खनाल चयन भएका छन् । त्यस्तै जिल्लाको सहइन्चार्जमा ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी रहेका छन् । इन्चार्ज खनाल साविक एमालेबाट चयन भएका छन् भने अन्य तीन जना सहइन्चार्ज साविक माओवादी केन्द्रबाट रहेका छन् । आइतबार बसेको सचिवालय बैठकले सो टुंगो लगाएको हो । भरतपुर महानगरको इन्चार्जमा भने रेनु दाहाल चयनमा परेका छन् ।



ट्रेन्डिङ