नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को एकता प्रक्रियाले पूर्णता पायो

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को एकता प्रक्रियाले पूर्णता पायो

काठमाण्डौं ३१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रियाले पूर्णता पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका हुन् ।

दुवै अध्यक्षबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए । बैठकले एकता प्रक्रियालाई टुंगो लगाएको र यसलाई छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव पौडेलले जानकारी दिनुभयो ।



ट्रेन्डिङ