प्रधानमन्त्रीलाई खुल्ला पत्र

प्रधानमन्त्रीलाई खुल्ला पत्र

दुर्गादत्त पौडेल –

सम्माननीय प्रधानमन्त्रीज्यु
सिहदरबार
काठमान्डौ
नेपाल
नमस्कार !
विषय : ध्यानाकर्षण ।
महाेदय,
अादरणीय प्रधानमन्त्री ज्यू / तपाईं ले देश र जन्ता प्रति हिजो जुन अडान लिनुभएको थियो त्यो अडान प्रस्ट बिचार सहित पार्टी एकताको अहमभुमिका का कारण जन्ताले सिङ्गो देशमा अत्याधिकबहुमतको सरकार दिएको प्रस्टैछ // यश बहुमत बाट अतालिएका हरु ले विभिन्नखेल खेल्ने नै भए तर अाज अाफ्नै पार्टी र मन्त्री र कर्मचारि हरु बाट नै तपाईं प्रति जुन अ सअयोग गरि रहेकाछन यसबिषय लाई तपाईं अाफै द्ववरा बुझने चिन्ने र उनी हरु लाई बख्रास्तगर्ने हिम्मत गर्नु भएन भने तपाईं ले जुन कदम उठाउनु भएकोछ त्यसले पुर्णता पाउन गाह्राेपर्ने नै छ // यश कारण यी विभिन्न बिषय हरु लाई मध्यनजर गर्दे तपाईं द्ववारा तुरुन्त पार्टीको एकता लाई पुर्णतादिदै छिटो भन्दा छिटो माथिल्लो निकायदेखि तल्लानिकाय हरु सम्मपार्टी को नियमित बैठक हरु द्ववरा सबैलाई एकताबनाएर सफलराजनेता को रुपमा अाफु लाई खडागर्ने बिनम्रअनुरोध गर्दछौ // अहिले तपाईं का वरिपरिघुम्नेहरु ले नै एकतामा धाजोहालिरहेकाछन / किनकि उनी हरु देशमा पार्टीमा अस्थिर बनिरहेअाफुहरु हिरोबन्न सक्नेकुरा अाज उनी हरु प्रस्टदेख्न पुगेकोकारण नै पार्टी र सरकार का राम्रो कामले प्रचार पाउन नसकेको प्रस्टैछ //

निम्नकुरामा ध्यानकर्षण रहोस //

१.अाफ्नै सचिवालयले अाफ्नाे निर्वाचन क्षेत्रमा याेजना/ पार्न राष्ट्रिय याेजना अागाेगमा पठाएकाे पत्र /
२.अाफ्नै मन्त्रीले गुठी विधेयक प्रस्ताव अनि फिर्ता लिएकाे कुरा /
३.सरकारलाई भारतीय राजदुतावासकाे पत्र सचिब र कुटनितिक नियोगबिच घुम्दा रास्ट्रप्रमुख लाई थाहा नदिने कुन शक्ति केन्द्र हो त्यस को तथ्सत्यपत्तालगाउनु अति अावशयक छ /
4 पत्रकारिता बिधेक /
5 भ्रष्टाचार शुसानमा देखिएका कम्जोरि हरु /
6 पार्टी भित्र र बाहिरबाट पार्टी र सरकार प्रतिको प्रहार को सम्बन्धमा /
यस्ता प्रशन हरु को निकाश अाफैभित्रबाट खोजि देश र जन्ताको पक्षेमा खडाहुन अाज समयले तपाईमाथि सुम्पेको जिम्मेदार हो / जे बिषय हरु बिपक्षे र जन्ताले माग गर्दछन त्यसलाई कार्यनयन गर्ने गराउन सरकार लाई सहयोग पुग्नेहुदा पनि जन्ताका अावजहरु लाई नीति नियममार्फत अगाडि बढनुअति अावशयक देखिन्छ नै // त्यस कारण बर्तमानमा उठेका बिषय हरु लाई ध्यानमा राख्दै पार्टीको एकता सरकार परिचालन मार्फत देश जन्तामा शान्ति स्थापना सहित बिकाश बिस्तारमा सफलता मिलोस भन्ने नै हाम्रो अनुरोध छ // यश सन्सारमा कहिले काहीँ बैज्ञानिक हरु र गौतमबुद्ध हरु लाई अपमान गर्ने मानिस को भिड नभएको हैन / तपाईं निस्पक्षे बनेर अगाडि बढनुहोस को ठिक र बेठिक माहाधिबेशन ले फैसला गर्ने नै छ / केबल दुईचार जना को चाहानलाई परिपुर्ति गर्ने एकतालाई बन्धक नबनाउन अनुरोध गर्देछौ /साथै राजामाहाराज देखि कै ज्यू हजुर साहेप को लेवल लगाएर जन्ता र देशलाई ग्रुम्रहामा पार्ने कर्मचारि तथा देशर जन्ता को लागि खटने कर्मचारि हरु लाई दण्ड तथा पुरस्कार सहित देश प्रवास का अाफ्ना नागरिक को बिषयमा तपाईं को सोच बिचार व्यबाहिरकतामा अगाडि बढनुहोस जन्ता तपाईकै साथमा छन ढिलोनगरि पार्टी र सरकर लाई सबै को साथ लिएर एकतातर्फे अगाडि बढाउनु होस यहिनै हाम्रो कामना कामना कामना छ ////
दक्षिण भारत ///



ट्रेन्डिङ