रत्ननगर । प्रथम खिचरा कप जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरका दीपेन्द्र चौधरी र शिव चौधरीको टिमले…
चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनप्रतिनिधिएवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमाउत्कृष्ट कार्य गरेवापतप्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । पुरस्कार रकम राप्तीनगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो । इन्सेकले यस वर्ष उत्कृष्ट जिल्लाप्रतिनिधिको रुपमाचितवनजिल्लाप्रतिनिधिदिपेन्द्र अधिकारीलाई सम्मानएवम् सातहजार नगद सहितपुरस्कृत गरेको थियो । मृतक…